काठमाडौं । राष्ट्रिय सभाका एक सदस्यले सभामुख चयन प्रकृया चाँडो अघि बढाउन कामाग गरेको छन् । आज बसेको बैंठकमा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रतिनिधि सभाको सभामुखको विषयमा व्यवस्थालाई पालना गर्न आग्रह गरेका छन् ।
उनको सभामुख चयनका लागी चुनाव सम्बन्धमा स्पष्ट संवैधानिक व्यवस्था भएको बताएका छन् । देवले २७ गते बस्ने प्रतिनिधि सभा बैठकले एक मिने ढिलो लगरी प्रकृया अगाडि बढाउन माग गरे ।
उनले मुलुकमा सभामुखको निर्वाचन र प्रदेशको नामाकरण संविधानको अक्षर र भावनामा हुने, नियमावलीको स्पिरिटमा हुने कि पार्टीको नाममा एउटा दुइटा शीर्ष नेताको निरंकुशताको बन्दी हुने ? भन्दै प्रश्नसमेत उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया