मुक्तिनाथ विकास बैंकद्वारा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ३ पदका लागि १३५ जना कर्मचारी माग गरेको हो। बैंकका अनुसार माग गरिएका कर्मचारीहरु काठमाडौं उपत्यका भित्र तथा उपत्यका बाहिरका लािग माग गरेको हो ।

जस अन्तर्गत म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरिएको बैंकले जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टको लागि ८० जना माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एसएमबी ९ स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको बैंकले जनाएको छ ।

यस्तो छ सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?