पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले जाडोमा बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ ।
प्रहरीले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ स्थित शिद्धपोखरी सेवा सदन बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लत्ताकपडा प्रदान गरिएको प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए ।
मंगलबार आश्रममानै पुगेर न्यौपानेले १४ थान ब्लाङकेट वितरण गरीएको न्यौपानेले जानकारी दिए ।
समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत यस पटक न्यानो कपडा विरतण गरिएको न्यौपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया