काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निरालालाई नियुक्त गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीले मंगलबार नियुक्त गरेकी हुन् । आइतबार मात्रै संसदीय समितिले उनलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया