टाटा मोटर्सले ल्यायो ‘नाइट आउट’ योजना

काठमाडौं । टाटा मोटर्सले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना सार्वजनिक गरेको छ । सिप्रदी टे्रडिङ्ग टाटा मोटर्सको लागि आधिकारीक बिक्रेता हो ।

उक्त योजनामा सहभागी हुने ग्राहकहरुले शोरुममा गई नेक्सन, टियागो, एच फाइभ, टिगोर तथा हेग्जा लगायतका सवारीहरुको अवलोकन गर्न पाउनेछन् । भने त्यो मध्ये एक जोडीलाई सिंगापुर क्रुज टुरको व्यवस्था गरिएको छ । त्यस्तै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख सम्मको एक्सचेन्ज बोनस, प्रत्येक, टेष्ट ड्राइभ तथा मुल्याङकनमा आकर्षक उपहारको समेत व्यवस्था गरिएको सिप्रदी ट्रेडिङ्गले जनाएको छ । त्यतिमात्र नभएर प्रत्येक गाडीको खरिदमा सवारी कर लगायतका छुटसहित अन्य विशेष प्याकेजहरु समेत ल्याइएको सिप्रदीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?