काठमाडौं । सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा मालपोक कार्यालय साँखुका नायब सुब्बा रामेश्वर कुइँकेल घुसरकम सहित पक्राउ परेका छन् ।
दृष्टि बन्दकको लिखत पास गरे वापत दुई हजार रुपैँया नगद लेखापढी व्यवसायीसँग लिदै गर्दा अख्तियारको टोलीले सापकोटालाई पक्राउ गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया