हट तस्वीरले तहल्का : फ्यानले हिरोइनलाई कुपोषणको शिकार भएको हो ? भनेपछि …

एजेन्सी – बलिउड नायिका वाणी कपूरको एक तस्वीरमा उनका फ्यानले कुपोषणको सिकार भएको हो ?भन्दै कमेन्ट गरेपछि उनी रिसाएकी छिन् । सोसल मिडियामा निकै सक्रिय वाणीले इन्स्टाग्राममा सेयर गरेको तस्विरमा उनी निकै पातलो तर आकर्षक देखिएतापनि एक फ्यानले उनलाई यस्तो तुच्छ कमेन्ट गरेपछि हंगामा भएको हो । ‘मिरर सेल्फी’मा उनको लुक्स निकै स्टाईलिस देखिएको छ।
के लेखेका थिए फ्यानले ?


उनले ती प्रयोगकर्तालाई रिप्लाई दिँदै लेखेकी छिन्, ‘तपाई जीवनमा कुनै उत्पादनशील काम किन खोज्नु हुन्न ? कृपया आफैँप्रति यति कठो हुन रोक्नुहोस्, जीवन यो भन्दा धेरै उत्तम छ। घृणा गर्न बन्द गर्नुस्।” कपूर फिल्म क्षेत्रमा प्रवेश गरेको ६ वर्ष भइसक्यो । तर उनले यो बीचमा तीनवटा फिल्ममा मात्रै काम गरेकी छन् भने अहिले चौथो फिल्मको तयारीमा छन् ।

हाल फिल्म ‘शमशेरा’को सुटिङमा व्यस्त उनी २०१९ को सफल फिल्म मध्येको एक ‘वार’मा देखिएकी थिइन्। सो फिल्म २०२० को अन्ततिर रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?