सर्लाही । सर्लाहीमा तीन दिनदेखि हराएकी एक यसवती मृत फेला परेकी छिन् ।
सोमबार वाग्मती नगरपालिका–५, स्थित टेकानीमा २५ वर्षीया पूर्णिमा मोक्तान मृतावस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
तीन दिनदेखि हराएकी उनी खोजी गर्ने क्रममा मृत अवस्थामा फेलापारेको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीकाले जनाएको छ ।
घटनाबार अनुसन्धान सुरु भइसकेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया