काठमाडौं । न्याय परिषद् सदस्य पदमा लक्ष्मीबहादुर निराला खड्कालाई अनुमोदन गरिएको छ । संघीय संसद् संसदीय सुनुवाइ समितिले उनलाई अनसमोदन गरेको हो ।
सरकारले खड्कालाई न्याय परिषद सदस्यमा गत पुस सिफारिस गरेको थियो । त्यसलाई समितिले आज सुनुवाइ गर्दै खड्कालाई अनुमोदन गरेको हो। अनुमोदन गरिएसँगै खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया