प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं । नियमित मृगौलाको डायलासिस गरिरहेका प्रधानमन्त्री केपी शार्मा ओली आज टिचिङ अस्पताल पुगेका छन् ।

टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित डाइलासिसका लागि पुगेका हुन् ।

मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि उनले नियमित डाइलासिस गराइरहेका छन् ।

यो प्रधानमन्त्री ओलीको यो १२ औँ पटकको डायलासिस हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?