२४ श्रावण २०७९, मंगलवार

अक्षयकोषमा रु एक करोड २० लाख भन्दा बढी संकलन

२०७४,भाद्र,३०,शुक्रवार ०९:२७

0
Shares

पोखरा, ३० भदौ ।सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु.दुई करोड बढी पु¥याउने लक्ष राखिएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।क्लबका अध्यक्ष आचार्यले आजै आफनो तर्पmबाट अक्षयकोषमा जम्मा गर्न रु ५५ हजार ५५५ क्लबका कोषाध्यक्ष विश्वराज बराललाई हस्तान्तरण गरे ।यसैबीच आजै पोखरा निवासी दिनेश श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दीपक श्रेष्ठले आफ्ना स्व पिता आनन्दराज श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्न रु दुई लाख सहयोग गर्ने घोषणा गरेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०९:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ । आइते सार्की र उनकी

१. मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम जारी, तेस्रो दिन नेकपा एमालेले आयोगमा

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा १३२ केभीय प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ३

ताजा समाचार