एजेन्सी । मृत्यु जीवनको सबैभन्दा ठूलो सत्य हो । मृत्युलाई कसैले पनि छेक्न र रोक्न सक्दैन । मृत्युको समयमा शरिरसँग दिमागको कार्य हुँदैन । उनीहरुबीचको कनेक्सन नहुनु नै मृत्यु आउनुको एउटा कारण हो ।
के तपाईलाई मर्नुभन्दा अगाडि शरिरले देखाउने व्यवहारको बारेमा थाहा छ ? मानिसको मृत्यु हुनु पूर्व यी १० संकेत देखिए जान्नुस् त्यो व्यक्तिको मृत्यु छिटै हुँदैछ ।
१. मानिसको शरिरले बिल्कुलै एउटा मेसिनको जस्तै काम गर्छ । र, मृत्यु उक्त मेसिन बन्द हुने अन्तिम प्रक्रिया हो । मानिसको मृत्युभन्दा केहि महिना अगाडिदेखि नै उसका केहि अंगहरुले काम गर्न छोड्छन् ।
२.जब मानिसको मृत्यु हुँदैछ तब उसको दिमाग र शरिरको सन्तुलन बिग्रिन थाल्छ । जसको कारण मानिसलाई श्वासप्रश्वासमा समस्या हुन थाल्छ ।
३.श्वास प्रश्वास रोकिएपछि मानिसको हृदयले पनि काम गर्न बन्द गरिदिन्छ । यसको ४ देखि ६ मिनेट पछि दिमागमा अक्सिजनको कमी हुन्छ । जसको कारणले दिमागका कोषिकाहरु मर्न थाल्छन् ।
४.मर्ने बेला मानिसको कानको अन्तिम भागमा केहि नराम्रो संकेत देखा पर्छ ।
५.मर्ने बेला भएको मानिसको शरिरको तापक्रम प्रत्येक घण्टा १ दशमलव ५ डिग्री सेल्सियस घटदै जान्छ ।
६.शरिरको रगत कुनै ठाउँमा गएर जम्न थाल्छ । र, शरिर कठ्यांग्रिन थाल्छ ।
७.व्यक्ति शारिरीक रुपमा मरे पनि उसको बडी पूर्ण रुपमा मरेको हुँदैन । वैज्ञानिकका अनुसार मृत्यु भएको २४ घण्टासम्म शरिरमा छालाको भागहरु पूर्णरुपमा मरेको हुँदैन ।
८.अनुसन्भान कर्ताका अनुसार व्यक्तिको मृत्युको अन्तिम समयमा रहने ब्याक्टरिया पनि लामो समयसम्म जीवित नैै रहन्छ ।
९. जब कोहि व्यक्ति मर्नेवाला हुन्छ उसलाई आफूले जीवनमा गरेका सबै कामहरुको याद आउँछ । विज्ञानको भाषामा सबै स्मृति हुनु भएको मेमारी खाली गरेर मृत्युकै कुराहरु भर्नु हो ।
१०.जे मानिस अकालमा मर्छ अर्थात् कम उमेरमै मृत्युको वरण गर्छ उनीहरुको सबै खुसी अधुरै रहन्छ । त्यसैले उनीहरुको आँखा खुल्ला हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया