९ आश्विन २०७८, शनिवार

अक्षयकोषमा एक करोड २० लाख भन्दा बढी रकम संकलन

२०७४,भाद्र,३०,शुक्रवार ०९:२७


पोखरा, ३० भदौ ।सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु.दुई करोड बढी पु¥याउने लक्ष राखिएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।क्लबका अध्यक्ष आचार्यले आजै आफनो तर्पmबाट अक्षयकोषमा जम्मा गर्न रु ५५ हजार ५५५ क्लबका कोषाध्यक्ष विश्वराज बराललाई हस्तान्तरण गरे ।यसैबीच आजै पोखरा निवासी दिनेश श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दीपक श्रेष्ठले आफ्ना स्व पिता आनन्दराज श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्न रु दुई लाख सहयोग गर्ने घोषणा गरेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०९:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढ्दै छ । कोरोना महामारीका बीच ६४ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । वडा अधिवेशन

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस

काठमाडौं । गत जेठ महिनायता पटकपटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय

आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस । सन् १९५८ सेप्टेम्बर २३ तारिखमा इटालीको रोममा बहिरा व्यक्तिहरू पहिलो पटक भेला भएको सम्झना

ताजा समाचार

कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु
 २०७८,आश्विन,९,शनिवार ०८:४४
यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४