काठमाडौं । पाँच नम्बर प्रदेशसभाको अधिवेशन माघ ६ गते लागी आह्रान गरिएको छ । मूख्यमन्त्रीको सिफारीरमा माघ ६ गते दिउँसो १ वजेका लागी बैठक आह्रान गरिएको प्रदेश प्रमूखको कार्यालयले विज्ञप्तीमा जारी गर्दै जनाएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्रान गरेको नि. सचिव चिरञ्जिवी पौडेलद्धारा आज दिउँसो जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया