५ सय ग्राम अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले अवैध ५ सय ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट महाराष्ट्र भारतका हरिराम सुनिललाई प्रहरीले पक्राउ गरेको हो ।

सुनिल दुवईबाट नेपाल छिरेको प्रहरीले जनाएको छ । उनी फ्लाई दुवई एयरलाइन्सबाट नेपाल आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?