यस्तो छ आजको सुनको मुल्य

काठमाडौँ, ७ माघ- नेपाली बजारमा आज छापावाला सुन तोलामा ५६ हजार ८ सयमा कारोबार भइरहेको छ नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार तेजावी सुन आज तोलामा ५६ हजार ५ सयमा कारोबार भईरहेको छ । सुनको मुल्यमा बिहिबारदेखीनै परिवर्तन आएको छैन् । चाँदी आज तोलामा ७५० मा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?