नेता सिपी गजुरेल पक्राउ

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको उक्त पार्टीका नेता गजुरेललाई सीमा मिचेको विरोध प्रदर्शन कार्यक्रमबाट प्रहरीले पक्राउ गरेका हो ।

उनी विरोध जुलुस कार्यक्रमबाटै बिजुलीबजार बाट पक्राउ परेका हुन् ।

उनीसँगै अन्य कार्यकर्ता पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?