नेकपाको निर्णय : प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा !

काठमाडौं – प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाले निर्णय गरेको छ ।

आज बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती कुन राख्ने भन्नेमा नेकपाका नेताहरुको कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।
यस्तै राजधानी काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा पनि विवाद भएको थियो ।_फाईल फोटो 

लोकपथमा यसअघि प्रकाशित :

माओवादी ‘बिप्लव’ रहस्य : गुरू प्रचण्ड, ‘मास्टरमाइन्ड’ बाबुराम !
के थिए रगतले सहिछाप गरेका ७ वाचा ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?