काठमाडौं । गए राति ललितपुरको सानेपा स्थित एक कवाडी पसलमा आगलागी भएको छ । आगलागीबाट उक्त पसल जलेर नष्ट भएको जनाइएको छ ।
राजेश पाश्वानले सञ्चालन गरेको पसलमा गएराति ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाएर आगो नियन्त्रण गरीएको थियो । १ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया