२१ असार २०७९, मंगलवार

दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने

२०७४,माघ,६,शनिवार २०:४४

0
Shares

दाङ- प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार २०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केहिबेरअघि सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा चलिरहेको छ । जारी बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य पनि

काठमाडौं । मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६