१७ असार २०७९, शुक्रवार

बैठकका एजेण्डाबारे अध्यक्षद्वयबीच छलफल

२०७४,माघ,६,शनिवार १९:३७

0
Shares

काठमाडौं, ६ माघ – साेमबार बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएकाे छ अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका लागि गठित संयुक्त कार्यदलकाे रिपाेर्ट, पार्टी एकता र एकताकाे साझा दस्तावेजका विषयमा कुराकानी भएकाे थियाे दुई नेताबीच भएकाे छलफलमा बैठकका एजेण्डाबारे छलफल भएकाे र साेमबार दिउँसाे पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार १९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वर्गीय पुत्र प्रकाश दाहालको सालिक अनावरण भएको छ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । चुनावचिन्ह घण्टीसहित राष्ट्रिय स्वतन्त्र पार्टी आज

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१