१३ असार २०७९, सोमवार

अध्यक्ष ओली र प्रचण्डबीच बालकोटमा छलफल सुरु

२०७४,माघ,६,शनिवार १६:३९

0
Shares

काठमाडौं, ६ माघ । नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ एमाले अध्यक्ष ओली निवास बालकोटमा छलफल सुरु भएको हो दुई नेताबीच संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाच प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्ड र पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल सुरु भएको हो बैठक केहीबेर चल्ने छ ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् । सोमबार शिक्षा तथा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

खोटाङ । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन् । काठमाडौंमा

ताजा समाचार

गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५