अध्यक्ष ओली र प्रचण्डबीच बालकोटमा छलफल सुरु

काठमाडौं, ६ माघ । नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ एमाले अध्यक्ष ओली निवास बालकोटमा छलफल सुरु भएको हो दुई नेताबीच संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाच प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्ड र पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल सुरु भएको हो बैठक केहीबेर चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?