इटहरी । आपको रुखबाट लडेर इटहरीमा एक महिलाको मृत्यु भएको छ ।
इटहरी–१९ की ४७ बर्षिय तारा राई दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै आगनमा रहेको आँपको रुपमा रहेको सुकेको दाउरा निकाल्ने क्रममा लडेर घाइते भएकी थिइन् ।
घाइते उनको उपचारको क्रममा विराटनसिंङ होममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया