घाँटी रेटेर आत्महत्या

ईलाम । इलाममा आफैले घाँटी रेटेर एक जनाले आत्माहत्या गरेका छन् ।

ईलामको माई नगरपालिका–५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

बुधबार विहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त खबर पाएपछि प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान थालेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?