दाङ । दाङमा बस दुर्घटना भएको छ । दाङको तुलसीपूरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।
घोराही–लमही सडकखण्डको घोराही उपमहानगरपालिको मुसोटखोला नजिकै दुर्घटना भएको प्रहरीको भनाई छ ।
ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको भनाई छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया