१६ असार २०७९, बिहीवार

तीन महिलाले सगरमाथा आरोहण गर्ने

२०७४,माघ,६,शनिवार १०:२५

18
Shares

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् ‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा सर्वाेच्च शिखरमा जाने पर्यटन पत्रकार संघको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा जनाइएको छ सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै यस क्षेत्रमा महिलाको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ आफूहरु आगामी चैत २४देखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत आरोहणमा जान लागेका महिला पर्वतारोहीलाई एभरेष्ट हार्डवेयरले आवश्यक सामान उपलब्ध गराउने छ । सोलुखुम्बु घर भएका आरोही तीनै जनाले लामो समयदेखि पदयात्रा क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,माघ,६,शनिवार १०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१