काठमाडौं । संखुवासभामा टाडे घरको माथिल्लो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको पाचँ खपन नगरपालिका–४ तल्लो होक्से भन्ने स्थानमा टाडे घरको माथीबाट खसेर ६८ बर्षिय कर्ण बाहादुर जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार साँझ जोगी आफ्नै टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय वानाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया