काठमाडौँ- प्रदेशसभा सदस्यमा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य बलदेश शर्मा पोखरेलले राजनीतिमा आफ्नो ६० वर्षको अनुभवका आधारमा देश र जनताको हितका खातिर काम गर्ने अठोट व्यक्त गरेका छन् सबैभन्दा कान्छी सदस्य सिर्जना सैंजूले एकाधिकार पूँजीवादको विरोध र निःशुल्क शिक्षा पक्षका विषयमा निरन्तर आवाज उठाइने बताइन् । उनीहरु सहित आज भएको कार्यक्रममा १६७ सदस्यले आआफ्नो प्रमाणपत्र लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया