१२ असार २०७९, आईतवार

करेन्ट लागेर मृत्यु

२०७४,माघ,५,शुक्रवार १९:५८

9
Shares

संखुवासभा, ५ माघ – सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ । प्रहरीले घटनास्थलमा इन्भर्टर, ब्याट्री र माछा मार्ने जाली फेला पारेको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १९:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५