करेन्ट लागेर मृत्यु

संखुवासभा, ५ माघ – सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सभापोखरी गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु राईको बिहीबार राति मृत्यु भएको छ सभाखोलामा इन्भर्टर प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ । प्रहरीले घटनास्थलमा इन्भर्टर, ब्याट्री र माछा मार्ने जाली फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?