१६ असार २०७९, बिहीवार

बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता, के भयो निर्णय ?

२०७४,माघ,५,शुक्रवार १६:४६

0
Shares

काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म  ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो स्रोतका अनुसार, दुई पार्टी अध्यक्षबीच भएको छलफल असाध्यै सकारात्म र सबै विषयमा खुलेर कुराकानी भएको बताएका छन्त्यस्तै, भोलि पनि थप गृहकार्यको लागि छलफल गरीने र पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुंगो लगाउने निर्णय भएको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१