१३ मङ्सिर २०७८, सोमवार

उत्तर कोरियाले विश्व हल्लायो, फेरि क्षेप्यास्त्र प्रहारपछि जापानमा आतंक

२०७४,भाद्र,३०,शुक्रवार ०१:३४

0
Shares

टोकियो, ३० भदौ— उत्तर कोरियाले जापानको आकाशमा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसअघि गत अगस्ट २९ तारिखमा पनि जापानी भूभाग हुँदै क्षेप्यास्त्र परीक्षण गरेको उत्तरको पछिल्लो कदमले विश्वभर हल्लीखल्ली मच्चिएको छ ।उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र जापानको हकाइदो टापुको आकाशमाथि देखिएको समाचारमा जनाइएको छ ।राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्रले ३ हजार ७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले बताएका छन् ।जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई सर्तक रहन भनिएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का

इटाली । इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको

काठमाडौं । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका

काठमाडौं । किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन सुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७