ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौं । संसद अधिवेशन सुरु हुँनु भन्दा अगाडि नेकपामा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेट वार्ता भएको छ ।

अध्यक्षद्वय संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । उक्त भेटमा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।
बताए । अध्यक्षहरुबीच झण्डै आधा घण्टा छलफल भएको पौडेलले बताए ।

वार्तामा भेटवार्तामा स्थायी समिति बैठकमा उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । भेटमा स्थायी समितिको बैठकका उठेको विषयमासमेत छलफल भएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?