बिहानै नखानुस् यी खानेकुरा, विष बराबर !

काठमाडौं – तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो, हाम्रो आहार विहार । खाने खाना र रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ ।

एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
– मसालेदार खाना

– चिसो पेय पदार्थ

– अमिलो फल

– चिया–कफी

-चिनी/अत्याधिक गुलिया मिठाई

-खर्बुजा

-केरा

-सुन्तला

-सखरखण्ड

– दुध

-टमाटर

– सोडा

-औषधि

-रक्सी

-दही

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?