१७ असार २०७९, शुक्रवार

वैज्ञानिकहरुले हासिल गरे क्यान्सर परीक्षणमा ठूलो उपलब्धि

२०७४,माघ,५,शुक्रवार १३:५०

0
Shares

एजेन्सी । अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् वैज्ञानिकहरुले एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सक्ने दह्रो आधार दिएको छ अनुसन्धानकर्ता अनुसार, यो अनुसन्धानबाट फैलिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरेको बताएका छन् ’क्यान्सर सिक’ भनिने उक्त परीक्षणलाई व्यापक रूपमा पहुँचमा पुर्याउनु अघि थप अध्ययनहरू आवश्यक रहेको साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ उक्त परीक्षण गर्न प्रति व्यक्ति करिब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ १ हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लागेको थियो यो परिक्षणको अन्तिम उद्देश्य भनेको मानिसहरूमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकहरूले जनाएका छन् ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १३:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१