बाल दिवस -२०७४ (फोटो फिचर)

ललितपुरको धापाखेल स्थित ह्याप्पी होमले हरेक बर्ष झै यस बर्ष पनि बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । ह्याप्पी होम जहाँ १ सय भन्दा बढी अनाथ बालबालिकाले आश्रय लिईरहेका छन । ह्याप्पी होममा बाल दिवस मनाईरहँदा यस्तो देखियो (तस्वीरमा हेर्नुहोस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?