२२ असार २०७९, बुधबार

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

२०७४,माघ,५,शुक्रवार १२:०८

0
Shares

काठमाडौँ, ५ माघ – उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्केका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेका उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारसंग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ ।

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकैदिन गर्न सिफारिस गरेको छ । बुधबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीति दलबीच मिलेका विषयलाई समेटेर नागरिकता विद्येयक ल्याउन लागेको बताएका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा

ताजा समाचार

आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६
अर्थमन्त्री शर्माले दिए राजीनामा
 २०७९,असार,२२,बुधबार १६:३०