१२ असार २०७९, आईतवार

सवारी दुर्घटनामा एकजनाको मृत्यु

२०७४,माघ,५,शुक्रवार १०:१४

0
Shares

इनरुवा, ५ माघ – सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए मृतक मगरको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ भने टिपर चालक इलाका प्रहरी कार्यालय, धरानको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: २०७४,माघ,५,शुक्रवार १०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

President Donald Trump said Wednesday the federal government will not be extending its coronavirus social distancing guidelines once they expire

No negative impact has been seen in the local people’s health and the environment around Sisdol area, the waste dumping

The Beni-Jomsom road that connects the trans-Himalayan district of Mustang with the rest of the country has been opened for

Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has said a person from the ruling party itself would become

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५