२२ असार २०७९, बुधबार

दुर्घटनामा तीनको मृत्यु

२०७४,माघ,४,बिहीवार २१:२४

0
Shares

मेलम्ची, ४ माघ – तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१ च९९५० नंको बोलेरो गाडी आज अपराह्न बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ की पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो राजमार्गमा अनियन्त्रित भई गाडी दुर्घटना भएको बताइएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा अन्य आठ जना घाइते भएकामासोही अस्पतालमा उपचार भइहेको छ ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार २१:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने

ताजा समाचार

अरिङगालले टोकेर बालकको मृत्यु
 २०७९,असार,२२,बुधबार १८:४८
आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६