काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरु भएको छ ।
बैठकमा पाँच वडा एजेन्डामा छलफल हुने यस अघिको सचिवालय बैठकले तय गरेको छ ।
सचिवालय बैठकले अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डा तय गरेको छ ।
उक्त पाँच वटा विषयमा छलफल हुँने गरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया