१६ असार २०७९, बिहीवार

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

२०७४,माघ,४,बिहीवार १७:०३

0
Shares

काठमाडौं, ४ माघ । बलिउड चर्चित अभिनेता सलमान खानले चन्द्रगिरी हिल्सको भ्रमण गर्ने भएका छन् दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउँदै छन् । सलमान खान निकटका मित्रत थादवाङ्गइभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुराको जानकारी गराएका हुन्उक्त भ्रमणमा उनीसँगै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुखश्री सिमान्त गुरुङ्ग पनि सहभागी भएका थिए अभिनेता खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सलमान खानका भाई सोहिल खानले सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार १७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको अभिनय रहने वेब सिरिज ‘हिरामण्डी’को छायांकन सुरु भएको छ । करीब दुई सय करोडको लगानीमा

काठमाडौं । फिल्म ‘शमशेरा’को ट्रेल रिलिज भइसकेको छ । ट्रेलरमा अभिनेता सञ्जय दत्त भिलेनको चरित्रमा देखिएका छन् । पछिल्लो केही

काठमाडौं । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान

काठमाडौं । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् ।

ताजा समाचार

यस्तो छ विदेशी मुद्राको विनिमय दर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६
आज घट्यो सुनचाँदीको मूल्य
 २०७९,असार,१६,बिहीवार ११:४२