सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमानेको संख्या १४ पुगेको छ ।

१२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?