काठमाडौ । बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तेश्रो पटक प्रहरीले तीन दिनको म्याद थपेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत माफर्त म्याद थप गरेको हो ।
प्रमाण थप गर्नका लागि प्रहरीले अदालतसँग १० दिनको म्याद थप गर्नै अनुमति मागेको थियो । तर अदालतले तीन दिनको मात्र म्याद थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया