अनिलको कप्तानीमा बीबीसी टोलीको घोषणा

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा ब्रिगेड ब्वाइज क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि आफ्नो टोली घोषणा गरेको छ ।

क्लबले पछिल्लो सिजनबाट केहि अनुभवी खेलाडी थप्दै लिगका लागि बलियो टोली घोषणा गरेको छ । टोलीमा अनिलले कप्तानी गर्दा राष्ट्रिय टोलीबाट खेलिसकेका विजय गुरुङ पनि अनुबन्धित भएका छन् । लामो समयदेखि घरेलु फुटबल खेल्दै आएका उत्तम गुरुङ पनि टोलीमा छन् ।

राष्ट्रिय यू-१९ टोलीमा रहेका अधिकांश खेलाडीलाई क्लबले पुन: अनुबन्धित गरेको छ ।

को को छन् त बीबीसीको टोलीमा ? 

अनिल गुरुङ

विजय गुरुङ

उत्तम गुरुङ

जय गुुरुङ

सुवित कार्की

मनोज राई

रजत तिवारी

रोशन राना मगर

रन्दीप पौडेल

ऋतिक खड्का

पदम भट्टाराइ

व्रिजेश चौधरी

शिशिर लेखी

विशाल सुनार

एन्जल महर्जन

पृथ्वी चौधरी

रोशन दोङ

जिवन भट्टराई

दिपेङ्क राज सिंह

ताजुद्दिन बुसारी

जर्ज विन्सेन्ट

ओलाकेजी इशाक ऐरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?