बलिउड अभिनेत्री अवा मुखर्जीको निधन

एजेन्सी । बलिउडकी अभिनेत्री अवा मुखर्जीको निधन भएको छ । उनको ८८ वर्षिय उमेरका निधन भएको छ शाहरुख खानद्वारा अभिनित चलचित्र ‘देवदास’मा उनले हजुरआमाको भूमिका निभएका थिए अवा मुखर्जीले १९६० मा एक बंगाली फिल्म ‘राम धक्का’ बाट आफ्नो फिल्मी अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् उनले हिन्दीका साथै बंगाली, मराठी र सानो पर्दामा समेत काम गरेकी थिइन फिल्ममा आउनु पूर्व उनले विभिन्न फिल्ममा कथा लेखनको काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?