१६ असार २०७९, बिहीवार

बलिउड अभिनेत्री अवा मुखर्जीको निधन

२०७४,माघ,४,बिहीवार १४:३४

0
Shares

एजेन्सी । बलिउडकी अभिनेत्री अवा मुखर्जीको निधन भएको छ । उनको ८८ वर्षिय उमेरका निधन भएको छ शाहरुख खानद्वारा अभिनित चलचित्र ‘देवदास’मा उनले हजुरआमाको भूमिका निभएका थिए अवा मुखर्जीले १९६० मा एक बंगाली फिल्म ‘राम धक्का’ बाट आफ्नो फिल्मी अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् उनले हिन्दीका साथै बंगाली, मराठी र सानो पर्दामा समेत काम गरेकी थिइन फिल्ममा आउनु पूर्व उनले विभिन्न फिल्ममा कथा लेखनको काम गरेकी थिइन् ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार १४:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

अभिनयबाट ब्रेक लिने तयारीमा नागार्जुन
 २०७९,असार,१६,बिहीवार १३:१७