थाइल्याण्डबाट फर्केसँगै यस्तो आयो ओलीको प्रतिक्रिया

काठमाडौँ, ४ माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका र प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको प्रतिक्रिया दिएका छन् थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए सरकारले ७ प्रदेशमा तोकेको प्रमुृखको विषमया नयाँ सरकार बनेपछि पुनर्विचार हुने पनि उनले संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?