बिदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २५ गते बुधबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९२ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ १६ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?