प्रधानमन्त्री ओलीलाई उपचारकाे लागि टिचिङ अस्पताल लगियाे

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा पुन समस्या देखिएपछि अस्पताल लगिएकाे छ ।

उहालाई मंगलबार साँझ मनमाेहन कार्डियो भाष्कुलर सेन्टरकाे सिसियु कक्षमा राखेर  स्वास्थ्य परीक्षण भईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?