कपिलवस्तुमा राजधानी माग गर्दै आजदेखि बन्द (विज्ञप्ति सहित)

कपिलवस्तु, ४ माघ- नेपाल सरकारबाट बुधबार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा बिरोध भएसंगै कपिलवस्तुमा पनि बिरोध भएको छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोक्ने र्निणय गरेपछि कपिलवस्तु युवा संर्घस समितीले घोर बिरोध गरेका हुन प्रदेश ५ अन्तर्गतको कपिलवस्तुमा पनि युवा संघर्ष समितले प्रदेश राजधानी माग गर्दै हिजो साझ ५ बजे बाट तीन(३) दिन सम्म जिल्ला बन्द र सरकारलाई दबाब दिने घोषण गरेको छ । सरकारले प्राचीन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?