१७ असार २०७९, शुक्रवार

कपिलवस्तुमा राजधानी माग गर्दै आजदेखि बन्द (विज्ञप्ति सहित)

२०७४,माघ,४,बिहीवार ११:१३

0
Shares

कपिलवस्तु, ४ माघ- नेपाल सरकारबाट बुधबार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा बिरोध भएसंगै कपिलवस्तुमा पनि बिरोध भएको छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोक्ने र्निणय गरेपछि कपिलवस्तु युवा संर्घस समितीले घोर बिरोध गरेका हुन प्रदेश ५ अन्तर्गतको कपिलवस्तुमा पनि युवा संघर्ष समितले प्रदेश राजधानी माग गर्दै हिजो साझ ५ बजे बाट तीन(३) दिन सम्म जिल्ला बन्द र सरकारलाई दबाब दिने घोषण गरेको छ । सरकारले प्राचीन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार ११:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरु मापदण्ड विपरित रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि छ। योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको

मुगु । कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१