संसद अधिवेशन पुस ४ गते बस्ने गरी आह्वान

काठमाडौं । संसद अधिवेशन  पुस ४ गते बस्ने गरी आह्वान गरीएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?